भिडियो समाचार

केन्या विरुद्धको खेलका लागि मैदानको तयारी यसरी हुदैछ, भिडियो सहित

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेल आउन अब दुई साता भन्दा कम समय बाकि छ । प्रतियोगिताका लागि किर्तीपुर क्रिकेट मैदान तयार पार्नेकाम धमाधम भइहरेको छ । सुरक्षा देखि दर्शकको सुविधाका लागि विशेष ध्यान दिइने भएको छ ।
कसरी हुदै छ तयारी भिडियो सहित

Comments

comments