Category - अन्तराष्ट्रिय

अष्ट्रेलिया विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा भारत मात्र एक सय ५ रनमा धरासायी भएको छ । पुनेमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा दुई सय ६० रनमा अलआउट भएको थियो । जवाफमा पहिलो पारी सुरु गरेको भारत मात्र एक सय ५ रनमा...

पुरा पढ्नुहोस

Posts