Category - राष्ट्रिय

नेपालमा पहिलो पटक क्लबहरूले अक्सन (बढाबढ) बाट खेलाडी लिइएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)लाई रुस्लान क्रिकेटले एसोसिएसन पार्टनरका रूपमा सहयोग गर्ने भएको छ। डिपिएल चैत ५ गतेबाट सुदूरपश्चिमको धनगढी सहरमा हुनेछ। प्रतियोगितामा ६ क्लबले...

पुरा पढ्नुहोस

Posts